Saturday, September 24, 2011

हरेक साँझमा

हरेक साँझमा अचेल नशै नशा पिउदै छु,अतितको यादमा फाटने मन मदहोशिमा सिउदै छु जति दुब्छु नशा भित्र म झन झन उति देख्छु प्याला भरी तिम्रै रुप दरपण,नशा सँगै बित्छ जुनेली अनी अधेरी रातहरु जति रित्तिन्छ प्याला उति बढछ अतितका यादहरु,लाग्छ अचेल म नशै नशमा जिउदै छु जिउनकै निम्ती अचेल अलिक बढी पिउदै छु,पिउदै छु,पिउदै छु.....................

No comments:

Post a Comment