Saturday, September 24, 2011

यथार्थमा

यथार्थमा जीवन मेरो इनारको जल रहेछ

हावा संगै बगिजाने यूवतिको शल रहेछ

आशा र विश्वास्को महल पनि ढलेपछि

सबै बाट घिरणा पाउने क्षणीक एउटा पल रहेछ

No comments:

Post a Comment