Saturday, September 24, 2011

आज भोलि

आज भोलि अलिअलि पिउन थालेको छु

कल्पनाको बाटिकामै जिउना थालेको छु

निराशाको शुशेलीमा आशाको दिया बल्दा

फाटिएको मन पनि सिउना थालेको छु

No comments:

Post a Comment