Saturday, September 24, 2011

तिमीलाई माया गर्दा

तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु,तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु सपना फुटेर आँशु बनेछ त्यो आँशु फेरि व्यथा बनेछ आँशुका थोपा मोति बनेर उदास मनको कथा भनेछसबै बेहोसी नसा पिएरसुनसान बगरमा आँधी चलेछ फैलेर आँधी चाहना बनेछनअटेर माया अञ्जुली भरेर ढलपल आँखा सागर खुलेछ.......

No comments:

Post a Comment