Friday, October 14, 2011

पिडा

दुःखै दुःखले भरिएको यो मुटुमा खोई कसरि मलम लगाऊ म !
छटपटी रहेको यो मन रुमलि रहेका पिडा खोई कसरि देखाऊ म !!

प्रत्येक पल धड़कीएको धड्कन भित्र अल्झिको श्वासप्रश्वास खोई कसरि देखाऊ म !
रंगिन दुनिया को सामु पिडा छुपायेर खोई कसरि हासु म !!

स्वार्थी छ यो मन पिडा छुपाएर पनि हास्नु परेको छ !
जीवन देखि जति नै हार खाए पनि अन्तिम निसकर्स बाच्नु परेको छ !!

No comments:

Post a Comment